यस बचत योजना अन्र्तगत न्यूनतम रु १०,००० मा खाता खोल्न सकिनेछ । उक्त खातामा जम्मा भएको रकम निश्चित अवधिको लागि हुनेछ । यस अन्र्तगत निम्न अनुसार ब्याज निर्धारण गरिएको छ ।
अवधि व्याजदर ( प्रतिशत)
३ महिना ९
६ महिना १०
१ वर्ष ११.५
२ वर्ष १३
३ वर्ष १४