Objectives
उदेश्यहरु (Objectives)
१. आर्थिक तथा सामाजिकविकासकालागि सदस्यहरुबीचपारस्परिक सहयोग तथामितव्ययीताअभिवृद्धि गरी बचत गर्ने बानीको प्रर्वदनगर्ने ।
२. आर्थिक रुपान्तरणको परिकल्पनाको साथमाउत्पादनसील क्षेत्र, उद्योग , व्यापार व्यावसाय स्थापना गरी शेयर सदस्यहरुलाई सहज रुपमा गुणस्तरीय सेवाप्रदानगर्ने ।
३. सहकारीय मूलमन्त्रलाई आत्मसाथगर्दै स्थानिय , क्षेत्रिय, राष्टिय तथाअन्तराष्टिय संगठनहरुसँग आवद्ध गरी सहकारी अभियानलाई सुदृढ बनाउने ।
४. सदस्यहरुको प्राथमिकआवश्यकताआयआर्जन क्षमताको पहिचान गरी उत्पादनशिल , आयमुलक र सीपमुलक क्षेत्रमालगानीव्यवस्थापनको कार्यलाई प्रवद्र्धन गर्ने ।