Next »
« Previous

Teachers of Employees Saving


 शिक्षक तथा कर्मचारी बचत
निजी तथा सरकारी क्षेत्रमा कार्यरत शिक्षक तथा कर्मचारीहरुलाई लक्षित गरी यो खाता सञ्चालन गरिएको हो । यस बचत योजनामा वार्षिक ८ प्रतिशतको दरले व्याज प्रदान गरिनेछ । खातामा न्यूनतम रु १००० रहने गरी चाहेको बेला सम्पुर्ण रकम झिक्न सकिन्छ । 


Message From Chairman

[Read More]

Visit Us On Facebook