Objectives

 उदेश्यहरु  (Objectives)
१. आर्थिक तथा सामाजिकविकासकालागि सदस्यहरुबीचपारस्परिक सहयोग तथामितव्ययीताअभिवृद्धि गरी बचत गर्ने बानीको प्रर्वदनगर्ने । 

२. आर्थिक रुपान्तरणको परिकल्पनाको साथमाउत्पादनसील क्षेत्र, उद्योग , व्यापार व्यावसाय स्थापना गरी शेयर सदस्यहरुलाई सहज रुपमा गुणस्तरीय सेवाप्रदानगर्ने । 

३. सहकारीय मूलमन्त्रलाई आत्मसाथगर्दै स्थानिय , क्षेत्रिय, राष्टिय तथाअन्तराष्टिय संगठनहरुसँग आवद्ध  गरी सहकारी अभियानलाई सुदृढ बनाउने । 

४. सदस्यहरुको  प्राथमिकआवश्यकताआयआर्जन क्षमताको पहिचान गरी उत्पादनशिल  , आयमुलक र सीपमुलक क्षेत्रमालगानीव्यवस्थापनको कार्यलाई प्रवद्र्धन  गर्ने ।

Message From Chairman

[Read More]

Visit Us On Facebook