Our Services

- सदस्यहरुलाइ र्सवसुलभ तरीकाले सेवा प्रदान गर्न अत्याधुनीक कम्प्युटर प्रणाली बाट छिटो छरितो सेवा प्रदान ।
- सदस्यहरुमा कर्जा प्रवाह गर्दा न्युनतम व्याजदरको व्यवस्था गरीएको ।
- ३६५ दिन नै सदस्यहरुमाझ सेवा पुर्‍याउने ।
- अत्याधुनिक कम्प्युटर प्रणाली मार्फ सदस्यहरुलाइ बचत तथा कर्जा खाताबारे टेलिफोनबाटै जानकारी 
- प्रदान गर्न टेलिफोन बैङ्कङि को व्यवस्था ।
Internet र टेलिफोन बिल भुक्तानीको प्रबन्ध ।
- बचतमा ३र३ महिनामा ब्याज भुक्तानी ।
- मुद्दती बचतमा ५ बर्षा दोब्बर भुक्तानी ।
- बिश्वको जुनसुकै देशबाट पठाएको रकमको भुक्तानी तथा नेपाल अधिराज्यभरी पैसा पठाउने व्यवस्था ।
 

Message From Chairman

[Read More]

Visit Us On Facebook