Next »
« Previous

Simple Saving


साधारण बचत(Simple Saving) 
यो बचत योजना रु १०० मा खाता खोल्न सकिनेछ । वार्षिक ७ प्रतिशतका दरले तीन तीन महिनामा व्याज प्रदान गरिनेछ । खातामा न्युनतम मौज्दात रु ५०० हुनुपर्नेछ । यसमा चाहेको   बेला रकम राख्न र झिक्न सकिनेछ । 


Message From Chairman

[Read More]

Visit Us On Facebook